आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १९ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९६ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९५ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १९ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहज्यूले नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट (H.E. Mr. Simon

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा

काठमाडौँ, १९ कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री

जनकपुर, १९ कार्तिक । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे