एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडौँ, २७ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

बैंकका अनुसार लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अन्यको पनि कोरोना परीक्षण गर्न देय दिनका लागि कार्यालय सिल गरिएको छ । परीक्षणपछि कार्यालय सञ्चालन गरिनेछ ।

प्रधान कार्यालयमा बैंकका अन्य क्षेत्रका प्रबन्धकहरु पनि आएकाले उनीहरु लगायतको परीक्षण गरिने  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले