आजको मौसम

काठमाडौँ, ४ मंसिर । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । धनुषामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मिथिला नगरपालिका–१० स्थित सडकमा बुटवलबाट

काठमाडौँ, ४ मंसिर । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट  १ सय २ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ, ४ मंसिर । महाेत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी

काठमाडौँ, ४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार प्रेमिकाको कोठामा अचेत अवस्थामा