२८ लाख बराबरको सुनका गहना र नगद चोरी

काठमाडौँ, १२ कार्तिक । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बाडस्थली थानकोटमा ठूलो परिमाणको धनमाल चोरी भएको छ । 

प्रहरीका अनुसार शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन