नेप्से ३१.५४ अंकले बढ्यो

काठमाडौँ, १२ कार्तिक । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा बन्द भएको छ । 

अघिल्लो दिन बुधबार पनि नेप्से सूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको थियो । यस दिन सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ । कुल ३५० कम्पनीको दुई करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच भयो ।

जसबाट कुल कारोबार रकम आठ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँ पुगेको छ । कुल ६९ हजार ६१६ पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय