फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर, २० असार । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक र पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो । विकलाई विसं २०८२ असार २० गते अदालतको फैसलाले एक वर्ष तीन महिना कैद र रु १५ हजार जरिवाना तोकेको थियो । त्यसैगरी चन्दलाई विसं २०७९ मङ्सिर १६ गतेको फैसलाअनुसार रु पाँच हजार जरिवाना हुने फैसला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून