गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना

काठमाडौँ, ६ असार । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ । 

जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा कानुन अनुसार हुनुपर्ने काम नभएमा र कसैले आर्थिक मोलाहिजा गरेमा १११२ नम्बरमा फोन गर्न सकिने छ। कल सेन्टरमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी नभएको, गुनासो सम्बोधन नभएको, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगरेको, कहीँ कसैले काम सम्पन्न गरिदिन्छु भनेर रकम माग गरेको बारेमा गुनासो गर्न सकिने छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई

दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौँ, ६ असार । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना

काठमाडौँ, ६ असार। २०८३ साल असार ६ गते शनिबार । सन् २०२६ जुन २० तारिख । जेठ शुक्ल पक्षको  षष्ठी