वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन

काठमाडौँ, ६ असार । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थाहरू (म्यानपावर) लाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको हो।

विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसारको तलब र सेवा-सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक-पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई

दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौँ, ६ असार । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना

काठमाडौँ, ६ असार। २०८३ साल असार ६ गते शनिबार । सन् २०२६ जुन २० तारिख । जेठ शुक्ल पक्षको  षष्ठी