बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौँ, १ जेठ । प्रहरीले १४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बाँकेमा ती बालिकालई जबरजस्तीकरणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१, कौशिलानगरका २५ वर्षीय धिरज लामिछाने मगरलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।

बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब