पनामामाथि इंग्ल्यान्डको सहज जित: नकआउट चरणमा प्रवेश

काठमाडौँ, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङघम र ह्यारी केनले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै पाँच मिनेटको अन्तरालमा दुई गोल गरेको थियो ।

यस गोलसँगै केन विश्वकपमा इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडीसमेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चन्द्र भण्डारीले प्रतिनिधिले गरेको विश्वासको शिर झुक्न नदिने प्रतिवद्धता जनाएका

काठमाडौँ, २६ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आज सेनाले एक

काठमाडौँ, २५ असोज । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीका सदस्यहरुलाई बाढीबाट प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन दिएको छ । सभापति लामिछानेले