कांग्रेसद्वारा एआई कल सेन्टर सञ्चालनमा

काठमाडौँ, २८ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

९७०१२५५५५५ मा सम्पर्क गरी कांग्रेस एआई साथीसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने कांग्रेसले जनाएको छ । हप्ताको सातै दिन र दिनको २४सै घण्टा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा भएका समस्या, जिज्ञासा र सुझावहरू सुन्ने र तत्काल संग्रहित गरी आवश्यक समाधान हुने कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक