करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ, २४ बैशाख । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार करेन्ट लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको छ ।

गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनः सञ्चालन गर्नका निम्ति ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा बुधबार साँझ घटनास्थलमै राईको मृत्यु भएको थियो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate