पोखरीमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ, २१ बैशाख । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुटबल उपमहानगरपालिका-१४ बिनायक टोलका ४ वर्षीय बालकको घर नजिकै रहेको पोखरीमा डुबेर आज बिहान मृत्यु भएको छ ।

डुबेर बेहोस भएका बालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै भएको दुःखद तथा संवेदनशील घटनाप्रति गहिरो

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र

काठमाडौँ, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन्