६ जना जुवाडे पक्राउ

काठमाडौँ, १० बैशाख । मोरङबाट जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा जुवातास खेलिरहेका सोही महानगरपालिका–६ बस्ने ५७ वर्षीय खगेन्द्र गिरीसमेत ६ जनालाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरूलाई नगद ४४ हजार र तीन बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा