मोबाइल लुटेर पैसा ट्रान्सफर गर्ने पक्राउ

काठमाडौँ, ३० चैत । मोबाइल लुट्दै बैंकिङ प्रणालीमा पहुँच पुर्‍याएर रकम ट्रान्सफर गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोबाइल लुट्दै बैंक खाता तथा वालेटमा रहेका दुई लाख २७ हजार बराबरको रकम ट्रान्सफरमा संलग्न तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-११ का समिर तामाङ, दोलखा मेलुङ -५ का जनम तामाङ र खोटाङ कोपिलासगढी-७ का प्रज्वल राई रहेका छन् । उनीहरूको साथबाट एकथान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आज

काठमाडौँ, २९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।  विभागीय टिम

काठमाडाैँ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न

काठमाडौँ, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) सन २०२६ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड