किशोरीको बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौँ, १७ साउन । दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–१८, नवलपुरका २३ वर्षीय सन्तोष वलीलाई पक्राउ गरेको हो ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोप उनलाई गएराति पक्राउ गरिएको हो । सन्तोषले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट

भक्तपुर, ८ भदौ । भक्तपुर जिल्लामा योगलाई संगठित र संस्थागत रूपमा स्थापित गरेको दुई दशक पूरा भएको सन्दर्भमा सूर्यविनायकस्थित शुभकामना