गुल्मीमा एक जना पुरुष मृत फेला 

काठमाडौँ, ११ भदौ । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा इस्मा गाउँपालिका- ५ का ५५ वर्षीय टोपबहादुर चुदरा छन् ।

चुदरा इस्मा गाउँपालिका-१ झर्नास्थित तम्घास सिमलटारी सडकदेखि ७ मिटर  खेत बारीमा मृत फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा

काठमाडौँ, १८ बैशाख । आजदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले बिहीबार एक सूचना जारी

काठमाडौँ, १८ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।