खैरो हेरोइनसहित ४ जना पक्राउ

काठमाडौँ, २१ साउन ।दाङको लमही नगरपालिका–५ स्थित मालपोत रोडबाट लागुऔषध (खैरो हेरोइन)सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प

क्राउ पर्नेमा दाङ घर भएका २२ वर्षीय रवि रसाईली, २५ वर्षीय आकाश रोका मगर, ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारतीय नागरिक २२ वर्षीय गुलाम मुस्ताफा छन् । 

आरोपीहरुको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनीहरु खैरो हेराइन किनेबच गर्न लागेको अवस्थामा पक्राउ परेका हुन् । आरोपीहरुमाथि अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी