पाँचजना जुवाडे पक्राउ

काठमाडौँ, ३१ असार । ललितपुर प्रहरीले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ ।

ललितपुर प्रहरीका अनुसार इमाडोलको रातामकैचोकबाट इमाडोल बस्ने साजन गिरी, तस्बिर श्रेष्ठ, खेमबहादुर बुढाथोकी, याङ्वा शेर्पा, नील श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ । रातामकैचोकको एक खाजा पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति