पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

काठमाडौँ, २६ असार । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ ।

कास्की प्रहरीका अनुसार पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो ।

ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको हो । ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।