रसिया पठाउँछु भनेर ठगी गर्ने पक्राउ

काठमाडौँ, २६ जेठ । स्टुडेन्ट भिसामा रसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ घर भएका २३ वर्षीय राहुल कुमार प्रजापति छन् ।

रसियन दूतावासबाट जारी भएको भनेर नक्कली कागजात देखाएर आरोपीले पीडितसँग उनले १० लाख ८७ हजार ठगेको छन् ।यमुनामाई नगरपालिका–२ घर भएका २० वर्षीय जितेन्द्रकुमार यादवसँग रकम लिएपछि सम्पर्कविहीन भएर आरोपी लुकिछिपी हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार