बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ बैशाख । उत्तर कोरियाले आइतबार फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इरान युद्धका कारण उत्पन्न तनाव र

एजेन्सी, ६ बैशाख । इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुन:

एजेन्सी, ५ बैशाख । सिरियामा १२ वर्ष लामो अमेरिकी सैन्य उपस्थिति समाप्त भएको छ । हसाकास्थित कसराक एयरबेसबाट अमेरिकी सैनिकको अन्तिम दस्ता पनि

एजेन्सी, ५ बैशाख । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै