बैंकिङ्ग कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौँ, २६ चैत । बैंकिङ्ग कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रामेछापका दोरम्बा घर भएर ललितपुर बस्ने कोमल बहादुर मगरलाई पक्राउ गरिएको हो ।

५४ वर्षीय मगरविरुद्ध फागुन ८ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । बानेश्वरबाट पक्राउ गरेर उनलाई अनुसन्धानका लागि प्रहरी वृत सिंहदरबारमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । गायिका रचना रिमालले अहिलेलाई अस्ट्रेलियामा आयोजना हुने तीज कार्यक्रम स्थगित गरेकी छन् । नेपालमा आएको प्रकृति प्रकोपको

काठमाडौँ, ९ भदौ । निखिल उप्रेतीले निर्देशन गरेको एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक भएको छ ।  टिजरले यो फिल्म

काठमाडौँ, ८ भदौ । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार

काठमाडौँ, ६ भदौ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन्