परिसूचक नेप्से ३.२७ अंकले बढ्यो 

काठमाडौँ, ५ चैत । आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा पुगेको छ । 

सोमबार ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँमा किनबेच भएको छ । यसदिन १३ वटा उपसमूहमध्ये नौ वटाको समूहगत सूचक बढेको छ । चार वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर कम्पनी र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वधिक ५.१५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।