भरूवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौँ, २४ फागुन । पर्वतको फलेवास नगरपालिका–११, पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । 

प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन तामाङसहित दुईजनालाई बुधबार राति पक्राउ गरेको हो । उनीहरू सोही ठाउँमा बाटोको लेवर काम गर्दै आइरहेका छन् ।  प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर सोमबार

हेटौंडा, ९ असार । खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१८ सुकौराका ३७ वर्षीय

झापा, ९ असार । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा