११ अर्बको बिजुली भारतलाई बिक्री

काठमाडौँ, २८ मंसिर । नेपालले चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ४६ करोडको बिजुली भारतलाई बिक्री गरेको छ । 

यो अवधिमा भारतबाट भने ९४ करोडको बिजुली आयात गरेको छ । नेपालले पहिलो पटक नोभेम्बर २०२१ मा पहिलो पटक भारतमा बिजुली निर्यात गरेको थियो । पहिलो पटक ३९ मेगावाट विद्युत भारत निर्यात गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार

एजेन्सी, २९ जेठ । अमेरिकामा आयात महसुललाई लिएर चलिरहेको कानुनी लडाइँका बीच ट्रम्प प्रशासनले ठूलो राहत पाएको छ ।  वासिङ्टनस्थित

एजेन्सी, २९ जेठ । थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ ।  तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी राजकुमारीको