बसको ठक्करबाट एक किशोरको मृत्यु

काठमाडौँ, २४ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका बा २ ख ४४१३ नम्बरको बसको ठक्करबाट खोटाङको बराहपोखरी गाउँपालिका ४ का १७ वर्षका लप्सन राईको ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा बेलुका सात बजे मृत्यु भएको हो ।

बस चालक पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय