माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ, १५ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको खाँबुस्थित श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई विपन्न परिवारका बालबालिकालाई न्यानो स्वेटर वितरण गरेको बैंकले जनाएको छ । विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरिएको बैंकले बताएको छ ।

यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई ४० थान ब्ल्यांके‍ट वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको