रवि लामिछानेको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौँ, १४ माघ । रवि लामिछानेको समर्थनमा काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

सर्वोच्च अदालतको आदेशपछि सम्पूर्ण रुपमा पदमुक्त भएका लामिछानेको पक्षमा उनका समर्थकहरुले आज विहान माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

प्रक्रिया पूरा नगरी नागरिकतालाई पुन प्रयोग गरेको भन्दै सर्वोच्च अदालतले रविलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा