मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम, ५ बैशाख । प्रहरीले मोटरसाइकल  चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् । पक्राउ परेका उनीमाथि चोरी शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी  कार्यालयलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकका गभर्नर

काठमाडौँ, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।