कुनै पनि दलसँग तालमेल गर्दैनौँ : अध्यक्ष लिङदेन

काठमाडौँ, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग तालमेल नगर्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनतामाझ जाने र चुनावी तालमेल नहुने बताएका हुन् ।

राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दुराष्ट्र समेत घोषणा गरिने उनले बताए । धनुषाको वीरन्द्रबजारमा पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचनकेन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा अध्यक्ष लिङदेन र केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुरधाम गएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय