चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौँ, २ बैशाख । दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले काठमाडौं ‍गर्जुधारा बस्‍ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका-१२ बस्‍ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका-३ बस्‍ने ४६ वर्षीय दिलबहादुर तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनायको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार