‘निर्दोष डेरावाल’ सार्वजनिक

लेखक विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा वरिष्ठ साहित्यकारद्वय पूर्वप्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायत व्यक्तिले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित लेखक सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल

काठमाडौँ, १६ मंसिर । थप ६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ९ सय जना पुगेको

काठमाडौँ, १६ मंसिर । रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी

धनुषा, १६ मंसिर । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए