घट्यो सुनचाँदी मूल्य

काठमाडौँ, १२ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेर १३ सय ४० रुपैयाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय

काठमाडौँ, ७ असोज । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित

काठमाडौँ, ७ असोज । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप गर्ने भएको छ

काठमाडौँ, ७ असोज । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । \ आज साँझदेखि बस सेवा सुरु हुने साझाले