ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

काठमाडौँ, ११ भदौ । ग्लोबल आईएमई बैंकले कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४२औँ एक्सटेन्सन काउन्टरको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले उद्घाटन गरेका छन ।

बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकलाई सेवा प्रदान गर्ने प्रयोजनार्थ काउन्टर सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । शिवा तामाङ । मेरी छोरी रीता दुवालले मलाई समाजमा पहिचान दिलाएकी छिन्, आमाको लागि सन्तानको कामको

काठमाडौँ, ७ असोज । बलिउड नायक टाइगर श्राफ अब गायक बनेका छन् । बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा

काठमाडौँ, ६ असोज । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नायिका दीपिका पादुकोणको नाम पनि

काठमाडौँ, ५ असोज । बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र