निषेधाज्ञाको समयमा आईपीओ निष्कासन नहुने

काठमाडौँ, १० भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लायि सरकारले जारी निषेधाज्ञाको समय भर अब साधारण शेयर (आईपीओ) निष्कासन नहुने भएको छ ।

यसैसाता विभिन्न ३ वटा कम्पनीको आईपीओ निष्कासन हुँदा मेरो शेयरको सफ्टवेरमा परेको चाप र लगानीकर्ताले पाएको दुःखलाई दृष्टिगत गर्दै नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय गर्दै सरोकारवालाई निर्देशन समेत गरेको छ ।

अनुमति पाएका कम्पनीलाई सकेसम्म निषेधाज्ञाको समयमा आईपीओ निष्काशन नर्गन र निष्कासन गर्नै परे एक भन्दा बढी कम्पनीको आईपीओ निष्काशन एकै समयमा नर्गन बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले