राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २८ साउन । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारमा रहेका एक कर्मचारी कोरोना पुष्टि भएको हो ।

सो कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जानकारी गराइएको छ । संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको पनि परीक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले