राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २८ साउन । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारमा रहेका एक कर्मचारी कोरोना पुष्टि भएको हो ।

सो कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जानकारी गराइएको छ । संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको पनि परीक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको