एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडौँ, २७ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

बैंकका अनुसार लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अन्यको पनि कोरोना परीक्षण गर्न देय दिनका लागि कार्यालय सिल गरिएको छ । परीक्षणपछि कार्यालय सञ्चालन गरिनेछ ।

प्रधान कार्यालयमा बैंकका अन्य क्षेत्रका प्रबन्धकहरु पनि आएकाले उनीहरु लगायतको परीक्षण गरिने  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021