एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल

काठमाडौँ, २७ साउन । एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यरत दुई जनामा कोरोना पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

बैंकका अनुसार लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै अन्यको पनि कोरोना परीक्षण गर्न देय दिनका लागि कार्यालय सिल गरिएको छ । परीक्षणपछि कार्यालय सञ्चालन गरिनेछ ।

प्रधान कार्यालयमा बैंकका अन्य क्षेत्रका प्रबन्धकहरु पनि आएकाले उनीहरु लगायतको परीक्षण गरिने  भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्