नेप्से १३ मिनेटमै ४ प्रतिशतले बढ्यो 

काठमाडौँ, १७ असार । कारोबार सुरु भएको १३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्मिट लागेको छ ।

११ बजेबाट कारोबार खुलेको सेयर बजार परिसूचक नेप्से ११ बजेर १२ मिनेट जाँदा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको छ । ३३ मिनेटमा बजार परिसुचक नेप्से ५०.१८ अंकले बढेर १३१०.९३ अंकमा पुगेको थियो ।

मंगलबार भने बजार ६ प्रतिशतले बढेपछि २ घण्टा अगाडी नै बन्द भएको थियो । कारोबार सुरु भएको १ घण्टाभित्रमा नेप्से परिसुचक ४ प्रतिशतले घटबढ हँदा १५ मिनेटको लागि कारोबार स्थगित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । दक्षिणपन्थी

एजेन्सी, २१ कार्तिक । इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् । यसैबीच इरानी सेनाले टापुको आकाशमा उडिरहेको अमेरिकी एमक्यू–९

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, २० कार्तिक । फ्रान्समा महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताको विरोध गर्दै बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिसले