डेँगु स‌ंक्रमणबाट एक जनाकाे मृत्यु

सुनसरी, २८ असार । डेंगुको संक्रमणबाट धरानमा एक जनाको मृत्यु भएको छ ।

धरान- १५ का ४० बर्षीय मनु सुनुवारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यू भएको अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठान ल्याइएका सुनुवारलाई दिउसो आइसीयुमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति नै निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।