कुकुरको नाम हाकिमसँग मिलेपछि पक्राउ

एजेन्सी । चीनको अनहुई प्रान्तमा कुकुरको नाम र सरकारी हाकिमसँग मिलेपछि पक्राउ परेको छ ।

उक्त प्रान्तको बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेका थिए र सोही राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन् ।

३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन् । उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए । त्यसपछि अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै  प्रहरीले उनलाई पक्रको जनाइएको छ ।

सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई १० दिनसम्म हिरासतमा राखिने जनाइएको छ ।

प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानूनी भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा

काठमाडौँ, ११ भदौ । २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। गुम्न लागेको धन

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीसँग सम्बन्धित क्षतिग्रस्त शव तथा बिभत्स तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न