इंग्ल्यान्डको कुकुरको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा

एजेन्सी, । इंग्ल्यान्डमा विश्वकै अग्लो कुकुरले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उसको नाम लेखिसकेको छ ।

इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेको ५ वर्षको फ्रेडी नामक यो कुकुर ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । यो कुकुरले १ वर्षमा १६ लाखको खानेकुरा खाने गरेको बताइएको छ ।

मोडल क्लेरीका अनुसार, फ्रेडीले आम कुकुरको भन्दा कैयौँ गुणा धेरै खान्छ । उसले पिनट बटरदेखि कैयौँ कुखुरा एकसाथ खान्छ । घरका सदस्य मध्ये सबैभन्दा धेरै खान्की नै उसैलाई चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा