अनुवादबिना नै पढ्न सक्ने किताब प्रकाशित

काठमाडौँ, १२ वैशाख । चीनीयाँ लेखक तथा कलाकार जू बिंगले अनुवाद बिनानै पढ्न सक्ने पुस्तक प्रकाशित गरेका छन् ।

हाल अमेरिकामा बस्दै आएकी उनले ‘इमोटिकन्स’को उपयोगबाट पहिलो पटक विश्वका जुनसुकै भाषाका नागरिकले बिनाअनुवाद पढ्न सकिने पुस्तक लेखेका हुन् ।

बिना शब्दको यो पुस्तकलाई ‘बुक फ्रम द ग्राउण्ड’ (Book from the ground) नाम दिइएको छ । बिंग जू  (Bing Xu) ले ‘इमोटिकन्स’ (Emoticons ) अर्थात हामीले फेसबुक, इन्साटाग्रामलगायतका सामाजिक सञ्जालमा प्रयोग गर्दै आएका इमोजिहरुलाई प्रयोग गरी पुस्तक लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)