गजल “सुन्दर नेपाल”

यो मेरो सनो बोथङ गाउँ, सोर्ग जस्तो अनदा ठाँउ ।
सुन्पती दुबि को बसना, सस्कृती को खजना।।

दोर्लि को हव सलाला, घम टाल्किन्छ टालला।
पपित्र ठाउमा अ्मिलो पनि, गहिरो छ है यो कहनी।।

अलु खेती गोमङ बरि, ललि गुरस बन बरि ।
द्रगोन गुफछा त्यो परि, हर बरा वरि परि ।

हप्लेको छेउम दुखङ ग्यङ, तेहि मथी पन्च्पोखरी मदेव थन।
कक्षो खेतम दन जुल्ने, योए ठाँउहो हाम्रो मन बुल्ने।।

प्रक्र्ती को बर्त्धन हाम्रो, जति हेरेउ जन राम्रो ।
छुट्टै बसा छुट्टै बेस, कति सुन्दर नेपाल देश।।

कर्मा बोम्जन लामा
हाल लण्डन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,