एउटा कुकुरको मृत्युले पूरा देश दुःखी

(साउन १५, एजेन्सी) । एउटा कुकुरको मृत्यु हुँदा इटालीका लाखौं मानिसहरु दुःखी छन् ।

जब कुकुरका मालिकले फेसबुकमा काओस (जर्मन शेफर्ड) को मृत्युको घोषणा गरे तब लाखौं मानिसहरुले यसमा दुःख व्यक्त गरे ।

फेसबुक पोष्टलाई करिब ६० हजार मानिसहरुले सेयर गरेर काओसलाई श्रद्धाञ्जली दिएका छन् ।  मालिक फाबियानो इन्टरका अनुसार काओसको मृत्यु विष दिएका कारण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले