जर्मनीले सरकारले चिहान बेच्न चिट्ठा खुलायो

(साउन १, एजेन्सी) ।  जर्मनीको बाभारिएन बर्चेस्टगाडेन क्षेत्रमा सरकारले चिहानका लागि चिट्ठा खोल्न भएको छ ।

अन्त्येष्टि स्थलको अभाव रहेको र चिहानका लागि जग्गाको माग उच्च रहेको  छ । माग अनुरुप चिहान उपलब्ध छैन । त्यसैले चिहानका लागि उपलब्ध सीमित जग्गा व्यवस्थित ढंगले स्थानीय बासिन्दालाई उपलब्ध गराउनका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।

प्रयोगमा नआएको जमिनलाई उपयोग गरी २ सय वटा चिहानका प्लट तयार गरिएको छ । नयाँ तयार पारिएको तिनै चिहान बनाउने जग्गाको टुक्रा बेच्नका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले