कुरुप कुकुर, जित्यो १५ सय डलर

(असार १४, एजेन्सी) । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको जासा नामक कुकुर विश्वकै कुरुप कुकुरको  उपाधि  जितेको छ ।

प्रतियोगितामा एक से एक विद्रुप स्वरुप भएका कुकुरहरु भिडेका थिए । कसैका भुत्ला खुइलिएको शरीर थियो त कसैको लमतन्ने झुण्डिएको जिब्रो । आफ्ना विद्रुप कुकुर डोराउँदै मालिक-मालिक्नीहरु रेड कार्पेटमा हिँडे । निर्णायक मण्डलले कुकुरको कुरुपपनाको मूल्यांकन गरी सबैभन्दा कुरुप कुकुर छनोट गरेका थिए ।

जासाले कुरुप कुकुरसम्बन्धी विभिन्न प्रतियोगितामा ७ पटकसम्म उपाधि जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले