आमाको अन्तिम संस्कार गर्दा छोराको मृत्यु

(असार ५, एजेन्सी) ।  इन्डोनेसियामा आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर छोराको मृत्यु भएको छ ।

पुलिस चिफ कमिश्नर जुलियान्टो सिरेटका अनुसार ४० वर्षीय सामेन आफ्नो आमा बेर्टाको अन्तिम संस्कार गर्ने तयारीमा जुटेका थिए । यसका लागि कफिनलाई अग्लो टावरमा लगिँदै थियो । तर त्यति नै बेला टावरमा पुर्याउनका लागि राखिएको भर्याङ चिप्लियो र ढल्यो जसका कारण कफिन खस्यो र पीडितलाई लाग्यो ।’

सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार टावरभित्र पुग्नै लाग्दा कफिन खसेको थियो । जसका कारण माथिसम्म पुगेका मानिसहरु थुप्रै मिटर तल रहेको जमिनमा खसे । कफिनले पीडितलाई किचेको कोन्डोरुराको अस्पतालमा मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र