झ्याल नभएको हवाईजहाज

(जेठ २८, एजेन्सी) । दुबईको इमिरेट्स एइरलाइन्सले अब झ्याल नभएको जहाज बनाउने भएको छ ।

इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेवाला छ ।इमिरेट्स एयरलाइन्सको बोइंग ७७७–३०० इआर जहाजको फस्र्ट क्लास क्याबिनमा यो सुविधा सुरु गरिसकिएको छ र छिटै जहाजका हरेक खण्डमा लागू गरिनेछ ।

वास्तवमा विमानमा वास्तविक झ्यालको साटो भर्चुअल झ्यालहरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले