एजेन्सी, २६ माघ । माइक्रोबलिंग प्लेटफर्म ट्विटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा टविटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ
काठमाडौँ, २६ माघ । नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका
काठमाडौँ, २१ माघ । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो
काठमाडौँ, १८ माघ । विद्युतीय कारोबारमा जोड दि“दै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत
काठमाडौँ, ३ माघ । पारिवारीक होस्, या त साथीभाईसँगको यात्रा होस्, एउटै चाहना हुन्छ, ‘भ्रमण स्थलको यात्रा अविष्मरणीय, विश्वास र भरोषाको होस् ।’ यात्रुलाई सजिलो बनाउने लक्ष्यका साथ विभिन्न कम्पनीहरु
काठमाडौँ, १ माघ । सरकारले तीन वर्षअघि ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै संशोधनको तयारी थालिएको छ । २०७६ कात्तिक ५ गते तत्कालीन सरकारले पारित गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क’
काठमाडौँ, २८ पौष । ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै
सङ्खुवासभा, २६ पौष । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले नगरपालिका विभिन्न नमूना काम मध्ये प्रत्येक घरपरिवारको डिजिटल प्रोफाइल निर्माण गरेको छ । व्यवस्थित र प्रभावकारी नीति र योजना निर्माण गर्न नगरपालिकाले डिजिटल
काठमाडौँ, २३ पौष । प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि फाइभजी परीक्षण गर्ने समय पछि सरेको छ । यसअघि पुस १७ गते परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न
काठमाडौँ, २० पौष । हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन